बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

इरानमा लगातार १२औँ रात अमेरिकाको आक्रमण

इरानमा लगातार १२औँ रात अमेरिकाको आक्रमण

राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पुष्टि गरेको छ।


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८३, बिहिबार

काठमाडौं / अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले बुधबार लगातार १२औँ रात इरानका धेरैवटा सैन्य अड्डामा हवाई र क्षेप्यास्त्र हमला गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पुष्टि गरेको छ।

यसपटक इरानका खुजेस्तान, बुसेहर, होर्मोज्गन र इलाम प्रान्तका धेरै स्थानमा क्षेप्यास्त्र र हवाई हमला गरिएको हो। इरानी अधिकारीहरूका अनुसार धेरैवटा सैन्य अड्डा र रणनीतिक क्षेत्रमा आक्रमण गरिएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->