बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, घान्द्रुक सडक बन्द

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, घान्द्रुक सडक बन्द


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८३, शुक्रबार

पोखरा/  अविरल वर्षापछि आएको पहिरोले पोखरा–बागलुङ (मध्यपहाडी लोकमार्ग) को कास्की खण्ड अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ कृषि अनुसन्धान केन्द्र लुम्लेको ३ नम्बर गेट नजिकै पहिरो गई मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैगरी घान्द्रुक जाने सडक पनि धेरै स्थानमा अवरुद्ध भएको छ । यस्तै मोदिखोलामा आएको बाडीले झिनु तातोपानी पूर्णरुपले क्षति भएको छ । मोदीखोलाले आफ्नो मार्ग परिवर्तन गरि तातोपानी कुण्डमा आइपुगेको छ । पहिरोले तातोपानी मुलसम्मा पुग्नसक्ने अवस्था समेत नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->