बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तिजको मेसोमा गायक रावलको सौगात ‘मेरी काली’ (भिडियोसहित)

तिजको मेसोमा गायक रावलको सौगात ‘मेरी काली’ (भिडियोसहित)


  • कृष्ण संयोग
  • साउन ७ २०७७, बुधबार

बागलुङ, ७ साउन– नेपाली महिलाको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर गायक प्रेम रावलले तीज गीत कोसेली ‘मेरी काली’को म्यूजिक भिडियो युट्युवमा सार्वजनिक गरेका छन् । एस.पि.एस. म्युजिक क्रियशनको प्रस्तुती रहेको गीतमा गायक प्रेम रावलको लय तथा शब्द, गायिका ललिता पुन मगर र गायक रावलको स्वर दिएका छन् ।
एच.डी. क्रियशन नेपालको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको गीतमा म्यूजिक एरेन्जमेन्ट समित परियार, रेकर्ड बिमल छिनाल, मिक्सिङ खड्क बाजुराली र रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो । कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्ले निर्माण गरेको भिडियोमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र बबिता परियारको अभिनय, दुर्गा पौडेल छायांकन नविन घर्ति, सम्पादन र शंकर बिसीको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->