शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सुरजको ‘आशाहरु आकाशमा’ सार्वजनिक

सुरजको ‘आशाहरु आकाशमा’ सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८०, सोमबार

पोखरा/ सुरज विश्वकर्माले ‘आशाहरु आकाशमा’ गीत आफ्नै युट्युव च्यानल सुरज विश्वकर्मा मार्फत सार्वजनिक गरेका छन् ।
गीत २०७९ साल माघ १ गतेसेती नदीको खोंचमा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाउने ७२ जनाप्रति समर्पित छ । बबि दियालीको आवाज रहेको उक्त गीतको संगीत संयोजन विनोद रसाइलीले गरेका छन् । पोखरामा नै छायाङ्कन गरिएको भिडियोमा केही दृश्यहरु जहाज दुर्घटना भएको ठाउँ मै छायाङ्कन गरिएको निर्देशक विश्वकर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->