आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

निरमाया दोहोरी १५ औं वर्षमा

निरमाया दोहोरी १५ औं वर्षमा


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८०, शुक्रबार

पोखरा/ पोखराको चिप्लेढुंगामा रहेको निरमाया दोहोरी साँझ १९ औं वर्षमा प्रवेश गरेको छ । निरमायाले १४ देखि १७ गते सम्म विशेष कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाउने निर्णय पनि गरेको छ । सो अवसरमा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति रहने संचालक जीव्न गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->