पोखरा/ निरन्तर बर्षाको कारण कालीगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक अबरुद्ध बनेको छ । पर्वत ट्राफिक प्रहरीका अनुसार कुश्मा नगरपालिका वडा नं. १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।