बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८२, बुधबार

पोखरा/साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमासम्पन्न भएको छ ।

कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरुको उपस्थिति थियो । सिनेमामा युवापुस्ता र ग्रामिण परिवेशका दर्शकहरूलाई प्रत्यक्ष रुपमा जोड्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->