बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा–दुबई उडान दिगो बनाउन पहल

पोखरा/सेप्टेम्बर २३ अर्थात् असोज ७ देखि पोखरा–दुबई हवाई उडान सुरु हुँदैछ। पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्ने उडानलाई निरन्तरता दिलाउनका लागि अहिले हवाई कम्पनीसहित पोखराका पर्यटन व्यावसायी र नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएइ)का राजदूत...

विश्वभरका डिजिटल नोमाड पोखरा आउँदै

पोखरा/विश्वभरका प्रविधि उद्यमी, डिजिटल नोमाड तथा रिमोट वर्कमा आबद्ध अन्तर्राष्ट्रिय पेशाकर्मीको जमघट पोखरामा हुने भएको छ । नोमाड बेसक्याम्प नेपाल २०२६ आगामी सेप्टेम्बर १ देखि ७ सम्म पोखरामा आयोजना हुने भएको हो । कार्यक्रममा ३०...

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

पोखरा / पोखरा महानगरपालिका-९, पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ । महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका निम्ति निवेदन दिन सूचना गरेको थियो...

न्यु ब्रेजा नेपालमा

काठमाडौं/नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले सामेबार ‘न्यु ब्रेजा’ सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखी तयार पारिएको यो एसयुभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र सर्वथा नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली...

अर्जुनचौपारीमा दुग्ध चिस्यान केन्द्र

स्याङ्जा/स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–१ बजारमा पालिकामै पहिलो पटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । भैंसी पालक किसानलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले जन विकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा चिस्यान केन्द्र...

आवास क्षेत्र कि व्यवसाय क्षेत्र ?

पोखरा/गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७५ सालमा पोखरामा रेड लाइट एरिया तोक्नुपर्ने भाषण गरे । रेड लाइट एरिया तोक्दा पर्यटक बढी आउने, अवैध यौनधन्दा रोकिने र समाजमा एक खालको सभ्यता र शासन स्थापित...

२ दशक विदेशमा, अहिले व्यवसायी

म्याग्दी/मालिका गाउँपालिका १ निस्कोट डाँसा सिरदीका गंगाराम पौडेलले २ दशक वैदेशिक रोजगारीमा बिताए । २० वर्षसम्म विदेशका काम गरी फर्केपछि उनले थालेको व्यवसायमा अहिले ७ जनाले रोजगारी पाएका छन् । ४४ वर्षीय गंगाराम २०५८ सालमा...

उत्पादक–उपभोक्ता जोड्न हाटबजार

पोखरा/ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका तरकारी तथा फलफूल सोझै सहरी उपभोक्ताको भान्छासम्म पु¥याउन पोखरा महानगरपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । बिचौलियाको प्रभाव न्यूनीकरण गर्दै उत्पादक र उपभोक्ताबीच सोझै सम्पर्क स्थापित गर्ने उद्देश्यले महानगरले...

बद्लिएका बजार

तस्विर : सामाजिक सञ्जाल सिमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको…। जनगायक जीवन शर्माले पञ्चायतकै बेला पर्वतको कार्कीनेटाको उकालोमा उमेरले झण्डै असी काटेका भरियाले बिसाएको भारी देखेर सिर्जना गरेको यो...

विद्रोहपछिको व्यावसायिक मुड

धौलागिरि बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति सुदीपसागर कँडेलले साझेदारीमा खोलेको ‘कौशी’ रेस्टुरेन्ट भ्याटमा दर्ता छ । उनी सबै खाले कारोबार भ्याटमा गर्छन् । उनको यो कारोबारलाई बजारका दर्जनौं भ्याट नतिर्ने रेस्टुरेन्टको प्रतिस्पर्धी बनाइएको छ...

-->