पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतमको नेतृत्वमा प्यानल घोषणा
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औं अधिवेशन तथा ३६ औँ महाधिवेशनका लागि शोभा गौतमको नेतृत्वमा उम्मेदवार प्यानल घोषणा गरिएको छ । गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै समावेशी, पारदर्शी र व्यवसायीमैत्री नेतृत्व...
पोउवासंघ अधिवेशन : सदस्यका उम्मेदवारले बनाए प्यानल
पोखरा/पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा सदस्यका १० उमेदवारहरु एक भएर जाने भएका छन् । आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशनमा सदस्यका १० आकाक्षी उमेदवारहरु एक भएर जाने निर्णय गरेका हुन्...
ढोरपाटनमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार, सवा ४ करोड राजश्व संकलन
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ ।
विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७...
धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना
पोखरा/ धौवादी फलाम कम्पनी लिमिटेडले नवलपुरको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ।
कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट ९ करोड ६० लाख धाउ फलाम उत्खनन गर्न सकिने...
हाइब्रिड र झिनुवा धानमा मरुवा
पर्वत/ जिल्लाको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको रैथाने जातको झिनुवा तथा केही हाइब्रिड धानमा मरुवा (ब्लास्ट) रोगको समस्या देखिएको छ ।
धान गोडेर गाँज हाल्ने बेलामा धानको बिरुवाको पातबाट बिस्तारै मर्दै जाने समस्या देखिएपछि प्राविधिक...
पशुमा लम्पी स्किनको लक्षण देखिएपछि खोप र नमुना परीक्षण सँगसँगै
पर्वत/ जिल्लाका केही स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने र रोगको पुष्टि गर्न नमुना परीक्षण गर्ने काम सँगसँगै सुरु गरिएको छ ।
मोदी गाउँपालिका–५ बाजुङ, फलेवास नगरपालिका...
लयमा फर्किदै पोखरा बचत
पोखरा/पोखरा–९, नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कारोबार विस्तारै लयमा फर्किएको छ । २०८२ असारसम्म संस्थामा ४१ करोड ३९ लाख बचत रहेको २०८३ साउन मसान्तमा २६ करोड २९ लाख रुपैयाँमात्र बचत...
राति निकालिन्छ बालुवा
बागलुङ/कानुनले असार १ देखि भदौको १५ गतेसम्म नदीजन्य सामाग्री निकाल्न दिँदैन । तर, कानुनले रोक लगाएको समयमा पनि धमाधम नदी दोहन भइरहेको छ । कालीगण्डकी किनारमा भइरहेको दोहनमा राज्यका निकायहरू मौन छन् ।
‘ढुंगा गिटी...
व्यवसायीलाई सुरक्षा सामग्री
स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाले मासु पसल, होटल तथा डेरीहरुका लागि अभिमुखीकरण र सुरक्षण सामग्री वितरण गरेको छ । पालिकाले नागरिकलाई स्वस्थ मासु तथा सरसफाइ युक्त खाद्य पदार्थ खुवाएर खाद्य तथा पोषणसम्बन्धी अधिकारको सुरक्षित गर्ने उद्देश्यले...
कानुन नबनाउने, संविधानले काम गरेन भन्ने ?
सुरेन्द्रराज पाण्डे
मुख्यमन्त्री, गण्डकी प्रदेश
मुख्यमन्त्रीका रुपमा यहाँका प्राथमिकता के–के हुन् ?
अहिले गण्डकी सरकारको मुख्य प्राथमिकता विकास, निर्माण नै हो । त्यसपछिको मूल कुरा जनताले खोजेको सुशासनको हो । त्यसका लागि प्रदेशले गर्नुपर्ने र गर्न सक्ने...