शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

आयो दसैं, गयो दसैं, अब आउँदैछ भाइतिहार !

आयो दसैं; गयो दसैं ! आउँदैछ अब भाइतिहार ! दशैँ आउनुअघि कति लामो हुन्छ प्रतीक्षाको बाटो! आँगनदेखि परदेशसम्म फैलिएको हुन्छ त्यसको लम्बाइ। कसैलाई घर फर्किने टिकटको प्रतीक्षा, कसैलाई छोराछोरी आइपुग्ने दिनको प्रतीक्षा। कसैलाई नयाँ लुगाको...

दशैंको टीकामा अक्षताको महत्त्व

दशैंको आगमनसँगै नेपाली घरआँगनमा एउटा परिचित दृश्य देखिन्छ । जमरा पहेँलपुर बनेका हुन्छन्, घरमा दुर्गा भवानीको पूजा आराधना भइरहेको हुन्छ र विजयादशमीका दिन मान्यजनको हातबाट निधारमा रातो टीका तथा कानमा जमरा लगाएर आशीर्वाद ग्रहण...

दसैँमा मासुका परिकार खाँदा के-के कुरामा ध्यान दिने ?

नेपालीहरूको महान् चाड दसैँमा खानपान मुख्य रूपमा जोडिन्छ । यस समयमा मासुका विभिन्न परिकारको उपभोग धेरै हुन्छ, जसमा चिल्लो, पिरो र मसलाको सम्मिश्रण धेरै हुन्छ । स्वस्थ मानिसका लागि सन्तुलित मात्रामा खानपान गर्दा खासै...

दशैंको खान्की पचाउने घरेलु उपाय: स्वाद पनि, स्वास्थ्य पनि !

दशैं विभिन्न प्रकारका मिष्ठान्न, मसलेदार र पक्वान्न भोजनको पर्व हो। आफन्तजनसँगको जमघट र रमाइलोको यो अवसरमा खानपानका अनेकौँ परिकार पाक्नु स्वाभाविकै हो। विशेषगरी दशैंमा माछामासुका भारी परिकार धेरै खाने चलन छ। तर, स्वादको लोभमा अत्यधिक...

दशैँ: मिथक, मौलिकता र अबको बाटो

सम्पूर्ण नेपालीहरूको महान् चाड एवं हिन्दु धर्मावलम्बीहरूको विशेष चाड दशैँ अर्थात् विजयादशमीको आगमनसँगै नेपाली सञ्चारमाध्यमहरूमा यसको पक्ष र विपक्षमा विरोधाभासपूर्ण अभिव्यक्तिहरू आउने गरेका छन्। ती अभिव्यक्तिहरूलाई वर्गीकृत रूपमा गहन विश्लेषण गर्ने हो भने तिनले...

महेन्द्र क्याम्पस किन धौलागिरी भयो ?

मैले जुनैबेला पनि छर्लङ्ग खुलेको धौलागिरी देखें भने तु फोटो खिचिहाल्छु । बिहान हेरेको धौलागिरी दिउँसो नौलो लाग्छ । आज हेरेको धौलागिरी भोलि उत्तिकै ताजा लाग्छ । प्रकृति कहिल्यै बासी लाग्दैनन् । प्रकृति जति...

दसैंको वास्तविक मूल्य : आस्था, आत्मीयता र मानवीयता

दसैं नेपाली समाजको सबैभन्दा ठुलो सांस्कृतिक पर्व मात्र होइन, हाम्रो पारिवारिक सम्बन्ध, सामाजिक एकता, धार्मिक आस्था र मानवीय मूल्यको जीवन्त प्रतिबिम्ब पनि हो। यो पर्वले वर्षौंदेखि टाढिएका परिवारका सदस्यलाई नजिक ल्याउँछ, ज्येष्ठ नागरिकको आशीर्वादलाई...

मांसाहार सम्बन्धी सत्यतथ्य र भ्रम

मुख्य खाना मासुलाई बढी प्राथमिकता दिने वर्षका सबैभन्दा ठुला नेपाली चाडपर्वहरूमध्ये दशैं र तिहार मुख्य चाडबाड हुन् भने धार्मिक र सांस्कृतिक प्रचलन अनुसार अन्य चाडपर्व पनि फरक फरक तरिकाले मनाउने गरिन्छ । यी पर्वमा...

डियर दशैँ

डियर दशैँ ! तिमीलाई हृदयको गहिराइबाट स्वागत छ। वर्षभरि समयको गतिसँगै दौडिरहेको जीवनमा तिम्रो आगमनले छुट्टै उमङ्ग, उत्साह र उल्लास बोकेर ल्याउँछ। तिमी आउँदै छ्यौ भन्ने खबरले गाउँका गोरेटादेखि सहरका गल्लीसम्म, खेतका आलीदेखि घरका आँगनसम्म...

सन्तुलित जीवनमार्ग

मानव जीवन केवल समयको निरन्तर प्रवाह होइन, यो उद्देश्य, योजना, संघर्ष र उपलब्धिको क्रमिक यात्रा हो। जीवनलाई सही रूपमा बुझेर उमेरअनुसार स्पष्ट योजना बनाइयो भने व्यक्तिको व्यक्तिगत विकास मात्र होइन, समाज र राष्ट्रको प्रगति...

-->