बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कुटनीतिक संवादलाई निरन्तता देऊ

प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक भारतीय र चिनियाँ राजदूतसँग एक्लाएक्लै भेट गरेका छन् । भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग शिष्टाचार भेट गरेका हुन् । भारतीय राजदूतसँगको भेटमा द्विपक्षीय मित्रता,पारस्परिक हित, विकास...

सद्भाव जोगाउने द्वार संवाद

स्केच : एआई नेपाल विश्वमै धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको सुन्दर उदाहरणका रूपमा पहिचान बनाएको देश हो । एउटै गाउँमा मन्दिर र मस्जिदको घन्टी र अजान एकैसाथ सुनिनु, दसैंमा मुस्लिम छिमेकीले टीका लगाइदिनु, रमजानमा हिन्दू...

अग्रगामी मोर्चाको औचित्य

मधेसवादी दलबीच फुट र जुटको लामो अन्तरकथामात्र छैन; घृणा, वैमनश्य र निषेध गर्ने परिपार्टी पनि छ । एजेन्डा साझा भए पनि यी दलको मित्रता लामो समयसम्म टिकेन । सत्ताको ललिपप देख्नासाथ फुट्न उद्यत हुनु...

गाँजा खेतीबाट समृद्धि सपना

गण्डकी प्रदेशमा लामो समयदेखि चर्चामा रहेको गाँजा विधेयक अन्ततः प्रमाणीकरण भएको छ । गाँजालाई औषधीजन्य उपयोगकालागि वैधता दिने उद्देश्यमा गण्डकी प्रदेशका सांसदहरू एकै कित्तामा उभिएका थिए । विगतदेखि नै गाँजाको वैधताको विषयमा संघीय संसददेखि...

प्रधानमन्त्रीले सामूहिकतामा विश्वास गरून्

प्रधानमन्त्री बालेन्द्र शाह अक्सर रातको समयमा सामाजिक सञ्जालमा आफ्ना भावना पोख्छन् । व्यक्तिको रुपमा उनी त्यसो गर्न स्वतन्त्र छन् । सामाजिक सञ्जालको प्रयोगबाटै सम्पत्ति आर्जन गरेका बालेन २०८२ चैत १३ उप्रान्त व्यक्ति रहेनन्; संस्थामा...

सत्ताको प्राथमिकतामा किन पर्दैन सञ्चार क्षेत्र ?

चैत १३ गते मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी समालेका बालेन्द्र शाहले पहिलो पटक साउन १० गते राष्ट्रका नाममा सम्बोधन गरे। मुलुकको समसामयिक विषयमा होइन, सुनसरीको देवानगन्ज-३ स्थित कप्तानगन्जमा भएको दुई पक्षीय विवादको आगो तराई...

खेतीपाती बँदेललाई, हन्डर जति किसानलाई

नेपाली घरमा सर्वव्यापी परिकार । केही न केहीमा आलुले उपस्थिति जनाएकै हुन्छ । यस्तो मिलनसार हुन्छ कि सिमी, भन्टा, गुन्द्रुक, बन्दा, तामा जुनमा राख्यो मिलिदिन्छ । रोगीहरुले बाध्यताले खानुपर्ने तिते करेलामा समेत मिलीदिन्छ ।...

स्थानीयलाई संरक्षणको हिस्सा र जिम्मा देऊ

अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष एवं चितवन राष्ट्रिय निकुञ्जको केही भाग गण्डकी प्रदेशमा रहेको छ । यी संरक्षित क्षेत्रबाट राज्यले वर्षेनि करोडौँ आम्दानी गर्दै आइरहेको छ । तर,त्यो आम्दानी स्थानीय तहहरुले...

बर्खामा नदीजन्य उत्खनन् किन रोक्ने ?

यतिबेला देशैभर नदीजन्य पदार्थ उत्खनन रोक्का छ । वन ऐन २०७६ ले बर्खामा उत्खननमा रोक लगाएको छ । त्यही ऐनमा टेकेर जिल्ला समन्वय समितिहरूले असार १ देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ ढुंगा,गिट्टी,बालुवा उत्खननमा रोक...

अभाव नहोस्; मुद्रास्फिति कम होस्

नेपालीले हत्तपत्त आक्रोश व्यक्त गर्दैनन्, कहर काट्छन् र आगतप्रति आशावादी हुन्छन् । दुःखको पहाड नै खस्दा पनि संयम रहने तर सानो उपलब्धिमा पनि खुसी हुने नेपालीको बानी हो । मूल्यवृद्धि र अभावले पनि उनीहरुलाई...

-->