बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकार, विदेशबाट कहिले फर्किन्छन् युवा ?

बेरोजगारी देशको प्रमुख समस्या रहेकोमा दुविधा छैन । रोजगारी अभावले नै दैनिक १ हजार ५ सयहाराहारीमा युवा सस्तो श्रम बेच्न अभिषप्त छन् । देशभित्रै रोजगारी उनीहरुको पहिलो चाहना हो । यो चाहनालाई फलिभूत गर्ने...

सधैं विरोध के का लागि ?

मलाई यो कुराले सधै अचम्ममा पार्छ । पहिले राजाका पालामा सडक संघर्ष भए । राजाको बहिर्गमनमा काङ्ग्रेस, एमाले, माओवादी र मधेस केन्द्रित दल खुशी भए । एउटा राप्रपाले मात्रै विरोध गर्यो । त्यसपछि क्रमशः...

ट्राफिक नियम र सडकको वस्तुस्थिती

गत असारको अन्तिम साता राजधानीमा राइड शेयर गर्ने राइडर मुगुका गणेश नेपालीले आत्मदाह गरेको विषयले सदन देखी सडकसम्म चर्चा पायो । राइडर नेपालीले निषेधित क्षेत्रमा आफ्नो मोटरसाइकल पार्क गरी यात्र् पर्खिरहेको र काठमाडौं नगर...

अब म्याग्दीमै पाथीभरा माताको दर्शन

पाथीभरा माता नेपालको सबैभन्दा प्रसिद्ध शक्तिपीठहरुमध्ये एक हुन् । यो मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित छ र हिन्दू तथा किराँत, लिम्बु दुवै समुदायका लागि अत्यन्त पवित्र धार्मिकस्थल मानिन्छ । यस स्थानलाई मुकुम्लुङ भनेर...

कर्णधारलाई कुकर्मबाट बचाऔं

बागलुङको बडिगाड गाउँपालिकाका एक किशोरको हत्यामा समवयी ४ जना संलग्न भएको समाचार सार्वजनिक भएको छ । १७ वर्षीय लजिन थापाको आइफोन हत्याउनका निम्ति उही उमेर समूहका २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक,...

आवाज दबाउने कुचेष्टा नहोस् !

कक्रोज जनता पार्टी(सिजेपी)को आन्दोलनसामु नरेन्द्र मोदी नेतृत्वको सरकारले घुँडा टेकेको छ । सामाजिक सञ्जालबाट उदाएको सिजेपीले चिकित्सा शास्त्रको योग्यता तथा प्रवेश परीक्षाको प्रश्नपत्र चुहिएकोमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्नेसहितका माग राखेको थियो । तर,...

जीवनको मूल्य र मनको संघर्ष

‘मानिस मर्न चाहँदैन, ऊ पीडाबाट मुक्त हुन चाहन्छ’ यो भनाइ आत्महत्याको मनोवैज्ञानिक यथार्थ बुझ्नका लागि पर्याप्त छ। अधिकांश अवस्थामा आत्महत्या जीवनप्रतिको घृणाको अभिव्यक्ति मात्र नभई यो असह्य मानसिक, सामाजिक वा भावनात्मक पीडाबाट मुक्ति खोज्ने...

सहर सुकिला–मुकिलाको मात्र हुनै सक्दैन

बालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंका नदी किनाराबाट लखेटेका सुकुम्बासीलाई उनीहरुको स्थायी ठेगाना भएको जिल्लामा फर्काउने उर्दी जारी गरेको छ । गएको वैशाख ११ गतेदेखि डोजर लगाएर नदी किनाराको सुकुम्बासी बस्ती खाली गराएको सरकारले त्यसपछि...

मुटुलाई माया गरौँ

नेपालमा मुटुरोगीको संख्या दिनानुदिन बढ्दै गएको छ । व्यस्त जीवन, अव्यवस्थित दिनचर्या र खानपान र तनावग्रस्त जीवन मुटुरोगका कारणहरु हुन् । नेपालमा वार्षिक हुने मृत्यदरमा १४ दशमलव २४ प्रतिशत मुटुरोगकै हिस्सा रहनुले पनि मुटुरोगको...

सामाजिक न्यायको नाममा जनतामाथि अर्को आर्थिक भार

एक नीतिगत समीक्षा नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । संविधानको मर्म राज्यले प्रत्येक नागरिकलाई गुणस्तरीय, पहुँचयोग्य र क्रमशः सर्वसुलभ शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यही...

-->