नेपालको मानचित्र पल्टाएर हेर्दा हिमालको पगरी गुँथेर माथितिर बसेको देखिन्छ, मुस्ताङ। अझ त्यहाँको भूवैचित्र्यको त के कुरा गर्नु !
त्यहाँ नपुगुन्जेल त्यसबारे पढ्दा वा सुन्दा कुतूहलताको पारो निकै माथि चढ्ने गर्छ। यही जिल्लाको मुटु घरपझोङ। असारको...
भोटेकोशीको बाढी र विपद उत्थानशील विकास
गएको भदौ १० गते म गोसाइकुण्डको यात्रामा निस्कदै थिए । प्रधानमन्त्री कार्यालय हेल्लो सरकार शाखामा मेरो बिहानी सिफ्टको ड्युटी थियो । ड्युटी सकेर १२ बजेतिर अफिसबाट निस्कने योजनाले म बिहानै ट्रेकिङ बुट लगाएर ब्याकप्याकसमेत...
जेनजी विद्रोहदेखि आत्माबोधसम्म
भाद्र २३,
त्यो दिन म आन्दोलनको लागि सडकमा नभएपनि आन्दोलनले उठाएका मूल प्रश्नहरूसँग म असहमत थिइनँ ।
भ्रष्टाचार शून्य हुनुपर्छ । युवाले रोजगारी पाउनुपर्छ । युवाको भविष्य सुनिश्चित हुनुपर्छ । राज्य नागरिकप्रति जवाफदेही हुनुपर्छ । यी...
विपद् पूर्वसूचना प्रणालीको अपरिहार्यता
भदौ १० को भोटेकोशी बाढीको बज्रपातले देश संकटमा छ । अझै हजारौं नागरिक बेपत्ता छन् । आफन्त गुमाएकाहरु शोकमा हुँदा बेपत्ताका परिवारहरु मानशिक रुपले झन बढी आक्रान्त छन् । बाढीबाट उठीबास बनेकाहरुका निम्ति उपचार,राहत...
किन निराश छन् मानिस ?
समाजमा बढिरहेको निराशा, कुण्ठा र मनोवैज्ञानिक समस्याका बारेमा विभिन्न चर्चा र बहस हुँदै आएका छन् । यसले नयाँ पिढीको भविष्य कतै अन्धकार बनाउने त होइन भन्ने चिन्ताले आमअभिभावक र समाजका प्रबुद्ध व्यक्तिलाई निकै सताएको...
सीमित प्रकृति र पूँजीको असीमित भोक
कहिलेकाहीँ प्रकृतिमा घटेको एउटा सामान्य देखिने घटनाले हामीले बनाएको सम्पूर्ण संसारबारे सोच्न बाध्य बनाउँछ । पहाडबाट खसेको पहिरो, नदीमा आएको असामान्य बाढी, असमयमा परेको पानी वा हिउँ पग्लिएको समाचार हामीलाई अलग–अलग घटना जस्तो लाग्न...
प्रदेश नरहे संघीयता रहन्न
‘दोभानमा बिजुली दाइ
साइला नाउडाँडैमा बस’
स्याङ्जाको सेतीदोभानमा २०४१ सालमा ८० किलोवाट क्षमताको सेती जलविद्युत् केन्द्र सञ्चालनमा आएपछि लोकगायक बमबहादुर कार्कीले गाएको गीत हो यो । त्यति बेला सेतीदोभानभन्दा केही माथि सिद्धार्थ राजमार्गमा रहेको नाउडाँडा तत्कालीन...
विध्वंश गर्नेलाई कारवाही होस्
गएको वर्षको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा मानवीयसँगै ठूलो भौतिक क्षति भयो । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन लगायतका देशैभरमा सरकारी कार्यालयहरू विध्वंशकारीको निसानामा परे । पुराना...
खोज र नष्ट गर्दैमा डेंगु हार्दैन : नेपालको डेंगु नियन्त्रणबाट हामीले के सिक्न सक्छौँ ?
हरेक वर्ष मनसुन सुरु हुनासाथ नेपालमा डेंगु नियन्त्रणका गतिविधि तीव्र हुन्छन् । स्वास्थ्यकर्मी र स्थानीय तहका कर्मचारी घरघरमा पुग्छन्, पानी जम्ने ठाउँ पहिचान गर्छन्, टायर र भाँडाकुँडा सफा गर्छन् र “खोज तथा नष्ट” अभियान...
उफ कति कर !
मानिसको बसोबास भएको राज्यको संरचना र सञ्चालन, जनताको आवश्यकता पूरा गर्न स्रोत, साधन आवश्यकता हुन्छ । खर्च चलाउन उपायको खोजी स्वरुप जनताबाट नै जोहो गर्ने सिद्धान्त अनुरुप नै कर संकलनको व्यस्था भएको हो ।...