बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी स्वर्णिम झुला : जहाँ हरेक बिहान नाचगान हुन्छ

हिजोआज मानिसहरूले स्वस्थ रहन विभिन्न शैलीमा व्यायाम गर्ने गर्छन् । सबेरै उठेर दौडिने, हिड्ने, शारीरिक व्यायाममुखी भएर खनजोत गर्ने, एक्कै स्थानमा बसेर योग, ध्यान गर्नेदेखि प्रणायाम गर्ने क्रियाकलाप बढ्दा छन् । बागलुङमा यसका अतिरिक्त...

पर्यटन उद्योगको दिगोपनका निम्ति सोचौँ

पोखरा यतिबेला पर्यटकले गुलजार छ । गर्मी छल्ल आफ्नै वा भाडाका गाडीमा भित्रिएका भारतीय पर्यटकले होटलहरु खचाखच छन् । पोखरा भित्रिएकाहरु अझ चिसो र मोक्ष खोज्न मुक्तिनाथसम्म पुगेका छन् । वरपरका सवैजसो गन्तव्यको चहलपहलले...

शिक्षामन्त्रीको अभिव्यक्तिले शिक्षा क्षेत्र तरंगित

शिक्षा क्षेत्रलाई रूपान्तरण गर्ने जिम्मेवारी बोकेको नेतृत्वबाट आएको एउटा अभिव्यक्तिले अहिले देशभरका शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, राहत, अस्थायी तथा करार शिक्षकहरूको मनमा गहिरो पीडा, चिन्ता र आक्रोश पैदा गरेको छ । शिक्षामन्त्रीले हालै...

किसानलाई सम्मानसँगै टिकाउने काम होस्

धान दिवसको दिन पारेर पोखरा महानगरपालिकाले दुईजना कृषकहरूलाई ‘उत्कृष्ट कृषक’ सम्मान प्रदान ग¥यो । सम्मानित हुनेमा कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की (पोखरा–२१) र हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली...

सामाजिक सुरक्षा कोष अझ बढी क्रियाशिल होस्

२०७५ साल मंसिर ११ गते घोषित तथा २०७६ साल साउन १ गतेदेखि कार्यान्वयनमा आएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष कर्मचारी÷मजदुरको सामाजिक सुरक्षाको ग्यारेण्टी गरेको छ । कोषले वैदेशिक रोजगारीमा गएकादेखि अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुलाई...

दहीचिउरा र राष्ट्रिय धान दिवस

अधिकांश नेपाली नागरिकको जीवनयापन कृषि पेसामा आधारित छ। कृषि क्षेत्रले देशको अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी र ग्रामीण जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छ। नेपाली समाजमा असार १५ विशेष महत्त्व बोकेको दिन हो। यो दिनलाई राष्ट्रिय धान...

रास्वपा पश्चगमनको मतियार नबनोस् !

एउटा दलको महाधिवेशनले नयाँ नेतृत्व चयनमात्र गर्दैन, उसले अवलम्बन गर्ने कार्यनीति–रणनीति तथा विचार–सिद्धान्तसमेत तय गर्छ । वर्तमानको समीक्षा गर्दै भविष्यको आकलनसहित तय गरिने यस्ता नीति र विचारले उसको बाँकी राजनीतिक यात्रा तय गर्छ नै,समाज...

बागलुङको रैथाने गौरव : संकटदेखि संरक्षणसम्मको यात्रा

रैथाने बाली (Indigenous/Local crops) भन्नाले कुनै निश्चित भुगोल, वातावरण र जलवायुमा पुस्तौदेखि परम्परागत रूपमा खेती गरिदै आएका स्थानीय जातका बालीहरुलाई बुझिन्छ । ती बालीहरु आधुनिक प्रयोगशालामा वैज्ञानिक रूपमा विकास गरिएका (हाइब्रिड या उन्नत) नभई,...

बाटो मै भान्सा : रहर कि बाध्यता ?

सरर गाडीमा हिंड्यो, जहाँ रोक्न मन लाग्यो रोक्यो । खाना बस्नको बन्दोबस्त आफैंमा छ । दाल, चामल, तरकारी, ग्यास भारतमै सस्तोमा किन्यो । चुलाचौका, भाँडावर्तन आफ्नै साथीभाइ, इष्टमित्र, परिवार आफैंले सागसब्जी सुधार्यो । सडक...

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

म्याग्दी/ दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै शरीर छमछमी नाचिरहेको छ । थाल एकछिन पनि नखस्ने गरी निरन्तर घुमिरहेछन् । उमेरले सात दशक पार गरिसकेकी हिरामाया पुन श्रीषलाई यसरी थाली घुमाउँदै नाचिरहेको...

-->