अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापन (सम्पत्ति शुद्धीकरण)बारे विश्व्यापी अनुगमन गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राखेको छ । एफएटीएफको एसिया प्यासेफिक ग्रुप(एसीजी) सदस्य डेभिड साननोन् र कियायच साससलले यही जेठमा अर्थमन्त्री...
सार्वजनिक मञ्चभन्दा सामाजिक सञ्जालमा मुखरित हुने प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अभिवेशनमा उभिँदा आत्मविश्वासी सुनिए/देखिए । २०८२ पुस १३ गते रास्वपामा समाहित हुनासाथ काठमाडौंका पूर्वमेयर बालेनले वरिष्ठ नेताको दर्जासहित भावी प्रधानमन्त्रीमा...