बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ओए सर, कक्षामा आए ?

जेन–जी आन्दोलन पछिको कुरा हो । कुनै विद्यार्थीको कक्षा कोठाको ठिक बाहिर म थिए । उनी कक्षा कोठामा प्रवेश गर्न लागे र साथीलाई सोधे– ‘सर आए ?’ त्यही कक्षामा शिक्षक जानुभयो र अध्ययन अध्यापन...

के रवि पुराना दलको विकल्प बन्न सक्लान् ?

एउटै वसन्तको अन्तरालमा जेलदेखि राज्यशक्तिको उच्चतासम्म यात्रा गर्ने पुरुषार्थ रविले देखाए । अघिल्लो वर्ष हावासम्म नछिर्ने टिनको छानोमुनि सिमित बनाइएका रवि आज सरकारदेखि छिमेकीदेशसम्म चर्चामा छन् । सत्यको जित हुनेछ भनेर देवकी र वसुदेव...

प्रदेश सरकारको बजेट वितरणमुखी नहोस्

गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमले गाउँहरु रित्तिएको तथ्यलाई आत्मसाथ गर्दै युवाहरुलाई गाउँ फर्काउने घोषणा गरेको छ । नारा नै नाराले भरिएको त्यो नीति तथा कार्यक्रम ३ दिनको सामान्य...

भारतमा ‘साङ्ला’ पार्टीको उदय र सन्देश

भारतीय जनता पार्टीले अतिवादी धार समातेको र विपक्षीहरुलाई यो वा त्यो बहानामा कारवाहीको डण्डा चलाउने गरेको आरोप लाग्दै आएको छ । तर, त्यो आक्रोश सडकमै पोखिने अवसर भने पाएको थिएन । किनकि, बितेका केही...

गण्डकीको कर्णप्रिय नीति तथा कार्यक्रम

गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमले गाउँहरु रित्तिएको तथ्यलाई आत्मसाथ गर्दै युवाहरुलाई गाउँ फर्काउने घोषणा गरेको छ । विदेश र सहरबाट गाउँ फर्किएर व्यवसाय गर्न चाहने युवाहरूका लागि ब्याज...

अन्नपूर्ण आरोहणले कोरेको नयाँ बाटो

आज अंग्रेजी महिनाको जुन ३ । आजभन्दा ७६ वर्षअघि आजकै दिनमा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लिचेननले गण्डकी प्रदेशमा रहेको अन्नपूर्ण प्रथमको सफल आरोहण गरे । उनले इतिहास रचे । मौरिसले म्याग्दीको अन्नपूर्ण...

तीर्थाटन र गोप्य मन्त्रणामा सीमित नहोस् रविको भारत भ्रमण

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने छिमेकी भारतको भ्रमणमा निस्केका छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का समकक्षी नितिन नवीनको निमन्त्रणामा भारत गएका रविले प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च...

हिटलर अझै मरेको छैन

हिटलरहरू शक्तिले उन्मादी र सन्की हुन्छन् । उन्मादले अहंकार निम्त्याउँछ। अहंकार शालीन हुँदैन, यो टुट्न सक्छ तर झुक्न सक्दैन् । विनम्र सल्लाह दिनेलाई दुस्मन सोच्छ । उसको नजरमा केवल शत्रु वा मित्र मात्र हुन्छन्,...

धूमपान र यसका परिणामबारे केही सन्देशहरु

पृष्ठभूमि विश्व धुमपानरहित दिवस प्रत्येक वर्ष मे ३१ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । यसवर्ष पनि आइतबार धूमपानरहित दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसवर्ष धूमपानरहित दिवसको थिम ‘सूर्तिजन्य...

बालेनको मौन क्रान्ति : जायज कि नाजायज ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मौन क्रान्ति जायज कि नाजायज कौतुहलताको विषय छ । ऊनी किन औपचारिक रूपमा बोल्दैनन् ? सर्वत्र चासो छ । बिहान सबेरैबाट साँझ अबेरसम्म प्रधानमन्त्री कार्यालयमा बिताउने उनी मन्त्री, कर्मचारी,...

-->