संसदीय सुनुवाइ समितिको अनुमोदनपछि डा.मनोजकुमार शर्माले प्रधानन्यायाधीशको रुपमा ऐतिहासिक जिम्मेवारी प्राप्त गरेका छन् । न्याय परिषद्बाट चौथो नम्बरमा सिफारिसमा परेका तथा कानून व्यवसायीको पृष्ठभूमिबाट आएका डा.शर्मा काबिल हुँदाहुँदै पनि विवादकैबीच न्यायालयको उच्च तहमा पुगेका छन्...
बालेन्द्र साह नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा जलाधार संरक्षण,पर्यावरणीय कृषि प्रणालीको विस्तार तथा हरित अर्थतन्त्र निर्माणको घोषणा गरिएको छ । सरकारले चुरे क्षेत्र एकीकृत संरक्षण,नदीनालाको स्वच्छता कायम गराउने,जलवायु परिवर्तनको...
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रमले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ भने सुशासन प्रवद्र्धन...