पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पुनः विवादास्पद एवं गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका कारण चर्चामा छन् । आइतबार तनहुँको शुक्लागण्डकी नगपालिकामा नेता/कार्यकर्तामाझ उनले काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई कारवाही गर्ने धम्की दिए । काम नगर्नेहरुलाई कारवाही गर्ने...