शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

नयाँ प्रविधिका कारण नेपालमा शिक्षाले सामना गरिरहेका वर्तमान समस्याहरू

परिचय प्रविधिको प्रयोग शिक्षाको क्षेत्रमा एउटा प्रमुख उपलब्धि हो, यद्यपि नेपालजस्तो देशमा यसको प्रभावकारी प्रयोग आफैंमा एउटा ठूलो चुनौती बनेको छ । शिक्षा देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासको सबैभन्दा महत्वपूर्ण आधारमध्ये एक हो ।...

पोखराको समृद्धिसँग जोडिएको पोउवासंघ

निजी क्षेत्रको व्यावसायिक कुशलता, दक्षता र उद्यमशीलताको विकासले आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि हाँसिल भएका छन् । मुलुकले मिश्रित अर्थनीति अबलम्वन गरेसँगै निजी क्षेत्रको भूमिका वृहत बन्दै गएको छ । सरकारसँगको साझेदारी, सहकार्य र समन्वयबाट...

पुँजीबजारमा गर्नैपर्ने केही काम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन तथा अर्थतन्त्रका जानकार डा स्वर्णिम वाग्ले अर्थ मन्त्रालयको नेतृत्वमा आउँदासमेत सेयर बजार सुस्त रह्यो । बजार सुस्त हुँदा लगानीकर्ता निराश बनेका थिए भने अपजस अर्थमन्त्रीको टाउकोमा थुप्रियो...

राष्ट्रिय स्वाभिमानको प्रश्न : नेपालको परराष्ट्र नीति कहाँ चुक्यो ?

नेपालका राजा श्री ५ महेन्द्रको शासनकालमा नेपालले विश्वमञ्चमा आफ्नो छुट्टै पहिचान, सम्मान र कूटनीतिक सन्तुलन कायम गरेको भन्ने धारणा धेरैले राख्छन् । त्यस समय नेपालले भारत, चीन, अमेरिका र रुस जस्ता शक्तिराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध...

पुनर्निर्माण पीडितमैत्री होस्

भोटेकोशी बाढीमा बेपत्ताको खोज, उद्धार र राहत वितरण तथा पुनस्र्थापनाको काम अझै बाँकी छ । बेपत्ताका आफन्त अझै पनि आफ्ना मान्छे फुत्त घर आइपुग्छ कि भन्ने आशमा छन् । उता, बाढीले बस्ती, खेतबारी, घर...

लौ आउनुहोस्; एक–अर्कालाई गाली गरौँ !

जब तर्क गर्न सकिन्छ; आवाज चर्किन्छ । जब तर्क पूर्णतः सकिन्छ; गाली सुरु हुन्छ । किनकि गाली तर्कको विकल्प होइन; तर्कको अन्तिम संस्कार हो । अन्तिम संस्कारमा सामेल हुनु त नागरिकको कर्तव्य नै भयो...

उहिलेको तीज, अहिलेको तीज

यदाकदाका घटनाबाहेक सदैव ताजापन र खुसीयालीमै छ नेपाली समाज ।पछिल्लो राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा १४२ जातजाति बस्छन् । १२४ थरीका भाषा बोलिन्छ । नेपाल मन्दिर नै मन्दिर भएको देश हो। यहाँ...

तीजको शुभकाना !

आज भाद्र शुक्लपक्षको त्रयोदशी अर्थात् हरितालिका तीज । पौराणिक मान्यता अनुसार पार्वतीले भगवान शिवलाई लामो व्रतपश्चात पतिको रुपमा प्राप्त गरेको दिन भएको विश्वास गरिन्छ । ‘भाद्रे मासि सिते पक्षे तृतीया हस्त सोमयुक्।तदनुष्ठानमात्रेण सर्वपापैः प्रमुच्यते’अर्थात्...

हिमाल कसरी जोगाउने ?

म्याग्दी हुँदै मुस्ताङ प्रवेश गर्ने जोमसोममा भदौ ३० र ३१ गते फरक प्रकृतिको सम्मेलन हुँदै छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिन थालेका असर, त्यसबाट उत्पन्न विपद् र बदलिँदो वातावरणीय अवस्थाबीच स्थानीय तहले...

नीलो कोटधारीलाई नबिच्क्याऊ

संघीय निजामती विधेयक लोकसेवा आयोगमा पुगेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सो विधेयकलाई लोकसेवाले सुझावसहित सरकारलाई बुझाउनेछ । संघीय निजामती ऐन अनुसार नै प्रदेश र स्थानीय तहले...

-->