बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निम्स दाइहरुले सुम्पेको जिम्मेवारी !

‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बजा खैँजडी, झम्केर नाच मुजुरा ।’ एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाबाट सन् १९५३ को मे २९ भएको सगरमाथाको सफल आरोहणको केही समयपछि यो गीत रचना गरेका...

कसरी सुरक्षित हुन्छन् बालबालिका ?

नेपाली समाजमा बालअधिकार विस्तारै सकारात्मक रुपमा स्थापित हँुदै गएको छ । बालबालिकाको पठनपाठन, हुर्काइ र पोषणबारे अभिभावकहरु सचेत हुँदै गएको देखिन्छ । राजनीतिक, सामाजिक परिवर्तनसँगै बालबालिकालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुँदै गएका छन् ।...

खाद्य सम्प्रभुता र कोदो खेती

नेपालमा कृषिसँग जोडिएका झण्डै दर्जन दिवसहरु मनाइन्छ । धान, कफी, चिया, कोदो लगायतका खाद्यान्न रोप्ने वा थन्क्याउने समयलाई पनि नेपालीहरु पर्वकै रुपमा मनाउँछन् । यही परम्परालाई निरन्तरता दिने क्रममा साउन १६ मा कोदो दिवस...

कोदोको अर्थ राजनीति (सन्दर्भ: राष्ट्रिय कोदो दिवस)

नेपाल विश्वका प्रमुख कोदो उत्पादन गर्ने देशमध्ये एक हो । कोदो विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा व्यापक खेती गरिन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक करिब ३ लाख ३०...

विपद् व्यवस्थापनसँगै सुकुम्बासीको दीगो पुर्नस्थापना

मौसमी विपद्ले यतिबेला मुलुकलाई त्राही त्राही बनाएको छ । नियमित मनसुन केही दिन पछि सक्रिय हुदा जनधनको क्षति हुने क्रम बढ्दै गएको छ । राजधानीका केही स्थानहरु डुवान पर्नुका साथै मुख्य राजमार्गहरुमा पहिलो खसि...

खीर कहिले खाने, कसरी खाने ?

साउन महिनालाई धार्मिक तथा आध्यात्मिक शान्ति प्राप्त हुने महŒवपूर्ण महिना भनिन्छ । यो महिना हरियाली र प्रकृतिको उत्सव महिना पनि हो । त्यस्तै, साउन महिनालाई भगवान शिवको प्रिय महिना मानिन्छ; यो भगवान विष्णुको शयनमा...

सुनसरी घटना पुनः नदोहोरियोस्

सुनसरीको देवानगञ्जमा जे घटित भयो,त्यो बिर्सनलायक छ । दुुई समुदायबीचको तिक्ततापछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिनका लागि भन्दै सुरक्षा संयन्त्रले बल प्रयोग गर्दा एकजनाको निधन भयो, कयौं घाइते भए । ज्यान गुमाएका परिवारहरुको आक्रोश स्वभाविक...

नाईरोबी फ्लाई : बढ्दो जोखिम र सावधानीका उपाय

वर्षा याम सुरु भएसँगै नेपालका विभिन्न जिल्लामा ‘नाइरोबी फ्लाई’ भनेर चिनिने कीराको आतंक बढ्ने गरेको छ । प्रत्येक वर्ष हजारौँ मानिस यसको सम्पर्कमा आएर छालामा जलन, फोका, घाउ तथा लामो समयसम्म रहने कालो दागको...

सुरुङ मार्गले दिएको सन्देश

काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङ मार्गउद्घाटन भएको छ । तोकिएको समयमा परियोजना सम्पन्न नहुँदा यसको लागत बढेर २९ अर्ब पुुग्यो तर साढे ५ किलोमिटर लामो सुरुङ मार्गले नेपालको सडक यातायात नयाँ युुगमा प्रवेश...

बागलुङ मिडिया मेला २०८२ : गर्विलो पदचापका अनुभुतिहरु

आलेखको सुरुवात नेपाल पत्रकार महासंघ शाखा बागलुङले स्थापनाकाल पश्चात रजत जयन्तीको सन्दर्भमा बागलुङ मिडिया मेला २०८२ गर्ने सामाजिक सञ्जाल र समाचारबाट जानकारी पाएपछि त्यसमा अनिवार्य रुपमा सक्रिय पुर्ण रुपमा सहभागिता जनाउने सोच बनेको थियो ।...

-->