शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गजल : हाम्रो घुम्टे

गजल : हाम्रो घुम्टे


  • वेलुकाजी थापा
  • फाल्गुन ५ २०७५, आइतबार

हिमाल बनेर उदायौ किन
अत्यार अत्यास जुधायौ किन ?

कहिले लाली कहिले पाउडर
बहुरुप पस्कि भुलायौ किन ?

मोहित भै लट्ठायौ सधैभरि
ईशारा गरी झुलायौ किन ?

बहुरंगी गुरांसहरु फुलाई
रम्ने लतमा डुवायौ किन ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->