बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘शिवानी’को ‘काली काली गोरी गोरी’ गीत रिलिज

‘शिवानी’को ‘काली काली गोरी गोरी’ गीत रिलिज


  • Dhorpatan News
  • फाल्गुन २६ २०७५, आइतबार

बागलुङ, २६ फागुन – आगामी वर्ष भदौ १६ मा रिलिज हुने ‘शीवानी’ सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ। सिनेमाले ‘काली काली गोरी गोरी’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा बाबुल गिरीले संगीत दिएका छन्। सिनेश सुवेदीले लेखेको युगल गीतमा संगीतकारले महिला स्वरमा अन्जु पन्तसँग सहकार्य गरेका छन्। गीतमा निर्मल शर्मा, छुल्ठिम गुरूङ फिचर भएका छन्। उपेन्द्र प्रसाद खड्का तथा रमेश विशुङ्खेको संयूक्त निर्देशन रहेको सिनेमामा उत्तम विष्ट, पुर्णिमा लामा, प्रशान्त कुमार यादव, दीपा कार्की तथा शिवानी खड्का आदिको प्रमूख अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->