शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’

‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’


  • Dhorpatan News
  • फाल्गुन ३० २०७५, बिहिबार

काठमाडौं, ३० फागुन – केही समयअघि इन्टरनेटमा भाइरल भएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ लाई च्यालेन्ज गर्दै सत्तारुढ नेकपासम्बद्ध गायकले गीत निकालेका छन्। ‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ बोल रहेको गीत बिहीबार नेकपा कार्यालय (पूर्व माओवादी केन्द्र मुख्यालय) मा आयोजित एक कार्यक्रममा गाइएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई मञ्चमा राखेर कलाकारले गीत गाएका थिए। पेरिसडाँडामा आयोजित ‘सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम’ मा यो गीट्ट घन्किँदा सहिद परिवारका सदस्यहरू नाचेका थिए।
हेर्नुस् सुनिता डंगोलले खिचेको भिडियो:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->