सृष्टि कै सुन्दर फूल हुन आमा
सारा ब्रम्मण्ड का रचयिता हुन आमा
सृष्टि कर्ता भगवान हुन आमा
आदर्शकि प्रति मूर्ति हुन आमा
निस्वार्थ माया, ममता कि धनि हुन आमा
शहनशिलता कि प्रतिस्प हुन आमा
परिवारको महान पात्र हुन आमा
आफ्नो प्राण हत्केला मा राखी
हामीलाई यो संसार देखाउने
भगवान हुन आमा
संसार को प्रिय शब्द हुन आमा
अतः शब्द कोष मा अनि
दिष्नेरीमा लाखौँ, करोडौं शब्दहरु छन्
तर, मेरो लागि यी दुई अक्षर नै
महान छन्, अमुल्य छन् “आमा”
लाली गुरास चोक,बागलुङ





