बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दामोदर कुण्डमा एक भारतीय पर्यटकको मृत्यु

दामोदर कुण्डमा एक भारतीय पर्यटकको मृत्यु


  • Dhorpatan News
  • असार १४ २०७६, शनिबार

जोमसोम, १४ असार – मुस्ताङको दामोदर कुण्ड जाने क्रममा लेक लागेर एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको गोरखपुर घर भएका ७० वर्षीय सादु जयराम दाशको मुस्ताङको घिमी ठाँटी भन्ने ठाउँमा लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->