शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

प्रियंकाले अमेरिकामा किनिन् १४४ करोडको बङ्ला

प्रियंकाले अमेरिकामा किनिन् १४४ करोडको बङ्ला


  • Dhorpatan News
  • कार्तिक ३० २०७६, शनिबार

बलिउड नायिका प्रियंका चोपडा र गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुमा घर किनेका छन्। प्रियंका र अमेरिकी गायक निकले २० हजार वर्ग फिटको सम्पत्ति खरिद गरेका हुन्। उनीहरुको यो आधुनिक घरमा सात बेडरुम, ११ बाथरुम, अग्लो छत र पर्याप्त खुला स्थान रहेको छ। यो कुरालाई प्रियंकाकी आमा मधु चोपडाले पुष्टि गरेकी छिन्। उनीहरुले सन् २०१८ मा विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->