शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुक्तक

मुक्तक


  • राधिका कल्पित
  • पुष २ २०७६, बुधबार

मन भाँच्नेहरुको सूचीमा एउटा अर्को नाम थपियो
सक्कली सुनमा कसि लाउनु पर्ने अर्को काम थपियो ।
खात थियो बन्द खाम भित्र नपढिएका चिठ्ठीहरुको
नाम र ठेगाना नखुलेको एउटा अर्को खाम थपियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->