शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुक्तक

मुक्तक


  • धन प्रसाद पुन 'दीपशिखा'
  • माघ २५ २०७६, शनिबार

कसैको भावनासँग खेलबाड गर्न नखोज
आफ्नो चाहना पूरा गरेपछि सर्न नखोज
बलेको आगो मात्र ताप्न खोज्ने धेरै हुन्छन्
असफलता भोग्दैमा हतारमा मर्न नखोज ।

बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->