शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

धादिङका हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

धादिङका हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७६, शनिबार

पोखरा, १ चैत – नेपालकै पहिलो स्ट्यान्ड-अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए। उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->