शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गजल

गजल


  • दिनानाथ शर्मा
  • बैशाख ६ २०७७, शनिबार

पैसा मीठाे प्रवासीको भाेट उस्तै मीठाे
भाेट नाेठ बुझाउन आउँछ हाम्राे ठिटाे ।

मायाँ गर्छन् नेताहरू भाेट लिने तिनै
काेराेनाकाे कहरमा बाटाे छेक्छन् उनै ।

आमाबाबु छाेराछाेरी देशकाे मायाँ गर्दै
आफ्नै देशमा संगै बाँच्ने संगै मर्ने भन्दै ।

आउन खाेज्दा सीमानामा पारी तिरै राेके
अबिवेकी सरकार यहाँ भएरपाे केभाे ?

लाखाै मजदुर अलपत्र सीमानामा रुन्छन्
लाठी बुट बर्साएर बाटाे उनै छेकेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->