बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

दुर्लुङ पहिरो अपडेट : ५ जनाको शब फेला, ४ जना अझै बेपत्ता

दुर्लुङ पहिरो अपडेट : ५ जनाको शब फेला, ४ जना अझै बेपत्ता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३२ २०७७, आइतबार

कुश्मा, ३२ जेठ – जिल्लाको कुस्मा नगरपापिलका- ३ दुर्लुङको ढकालबारीमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शब भेटिएको हो । यस अघि शनिवार साँझै पहिरोमा पुरिएका ५८ बर्षिय तुलबहादुर थापा, श्रीमती मीन कुमारी थापा र नातिनि विविशा थापाको शब फेला परेको थियो । पहिरोमा पुरिएर बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेका छन् । पहिरोमा हराईरहेका खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->