शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बिर्सन नहुने कुरा

बिर्सन नहुने कुरा


  • मेघराज पाण्डेय
  • कार्तिक १ २०७७, शनिबार

नराम्रो कामको निम्ति कहिलै अघि नसर्नुहै
राम्रो काम मिलि आए भोली गर्छु नभन्नु है

लगाउ सधै यो मन अरुको हित गर्नमा
हरिको सम्झना राख कुनै काम गरे पनि
कर्म योग त्यहाँ बन्छ शरिर जहाँ भए पनि

हरिमा मन रहिराखोस तन जहाँ भएपनि
मन् छैन भने हुन्न तन हरिमा भएपनि

बागलुङ

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->