शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

शाहिलको के खाइदेको छु सार्वजनिक

शाहिलको के खाइदेको छु सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७७, मंगलबार

पोखरा, ६ माघ–  शाहिल गायकको नयाँ लोकगीत के खाइदेको छु र सार्वजनिक भएको छ । यो रिले दोहोरी हो ।
विजय परियार, मिलन बिक, शाहिल गायक, दिपिका जेनि, सुनिल गायक, लक्ष्मी बोहोरा, भिमराजा परियार, कल्पना आले, कृष्णप्रसाद गौतम र पवित्राको स्वरमा रहेको गीतमा नारायण भट्टराईको शब्द संगीत रहेको छ । नमस्ते पोखारा स्टुडियोमा रेकर्डिङ भएको गीतलाई शाहिल गायकले एरेन्ज गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->