शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

गण्डकीका अधिकांश ठाउँमा आज ७ घण्टा बिजुली नआउने

गण्डकीका अधिकांश ठाउँमा आज ७ घण्टा बिजुली नआउने


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ५ २०७८, आइतबार

पोखरा, ५ वैशाख – गण्डकीका अधिकांश ठाउँमा आइतबार ७ घन्टा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण शाखा पोखराले विद्युत मर्मत गर्नुपर्ने भन्दै बिहान ७ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको हो ।
बैशाख ५ गते आइतबारका दिन पोखरा ग्रिड सब–स्टेसनमा हुने मर्मत कार्यका लागि कास्की जिल्लाको सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपूर्तिअवरुद्ध हुने भएको हो । मर्मत कार्य तोकिएको समय भन्दा अगाडी सम्पन्न भए विद्युत आपूर्ति नियमित रुपमा सुचारु हुने पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->