सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी नेता केसीको दाबी (पत्रसहित)

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी नेता केसीको दाबी (पत्रसहित)


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७८, आइतबार

बुटवल, १९ वैशाख – नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् पत्र :

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->