सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख शेरचन र त्रिपाठीलाई पदमुक्त गर्ने सरकारको निर्णय

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख शेरचन र त्रिपाठीलाई पदमुक्त गर्ने सरकारको निर्णय


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७८, सोमबार
अमिक शेरचन

काठमाडौं, २० वैशाख – सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । उनीहरू दुवैजना माओवादी केन्द्र निकट हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->