आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जनवादी गायक जेबी टुहुरेको निधन

जनवादी गायक जेबी टुहुरेको निधन


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७८, बिहिबार

काठमाडौं/ जनवादी गायक जुठबहादुर खड्गी ९जेबी० टुहुरेको निधन भएको छ ।

टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा उपचारका क्रममा आज बल्खुस्थित बयोधा अस्पतालमा उनको निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।

२० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् ।

उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ ।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->