आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

दिलकुमारीको ‘बुवाको आँगनीमा’

दिलकुमारीको ‘बुवाको आँगनीमा’


  • ढोरपाटन संबाददाता
  • भाद्र १३ २०७८, आइतबार

पोखरा/रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ तीजगीत ‘ बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लक्ष्मीकै लय तथा शब्द संकलन गीत शनिबार ‘म्युजिकल दिल’ युट्युबच्यानलमार्फत् शनिबार सार्वजनिक गरियो ।

अनुप अधिकारीको निर्देशन रहेको गीतको भिडियो सहनिर्देशक सोफी धरेल रहेका छन् भने भिडियोको सम्पादन नेत्र गुरुङको रहेको छ । गीतको भिडियोमा इन्दु सेन, नज्योशासिंह ठकुरी, बुलु शाहा, संगिता पौडेल, ज्योति हमाल,नगेनसिंह ठकुरी, विष्णुराज तिमिल्सिना, उज्ज्वलराज ढकाल, प्रभात अधिकारी, रिमा शाही, आनिया तामाङ, प्रमिशा सिलवाल, झुमाकुमारी शाही, खिमबहादुर शाही, आयुष्का श्रेष्ठ, सिम्रन शाही, सुशिल सुवेदी, सुस्मिता शाही आदि कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->