बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन निर्वाचित

कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन निर्वाचित


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७८, शनिबार

बागलुङ/ नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित गौचन १४ औं महाधिवेशनअन्तर्गत जिल्ला सभापति निर्वाचित हुने पहिलो व्यक्ति हुन् ।
मुस्ताङको जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएकोमा शनिबार गौचन सर्वसम्मत सभापति निर्वाचित भएका हुन् । होटल व्यवसायीसमेत रहेका गौचन यसअघि दुईपटक मन्त्री भइसकेका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->