आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

युवा निर्देशक गुरुङलाई ३ अवार्ड

युवा निर्देशक गुरुङलाई ३ अवार्ड


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७८, आइतबार

पोखरा/ चौथो हिमालयन इन्टरनेश्नल म्युजिक अवार्डबाट होम गुरुङले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । अध्याँरोमा उज्यालो टुकी बोलको गीत निर्देशन गरेका गुरुङलाई हिमालयन नेपाली इभेन्ट प्रालि र मुग्लिन नामक तीजगीतको उत्कृष्ट निर्देशन वापत छायाँछवि म्युजिक अवार्ड प्रदान गरिएको हो ।

गुरुङ अहिलेका चल्तीका निर्देशक हुन् । एक दशक लामो समयदेखि म्युजिक भिडियोको सक्रिय गुरुङले हालसम्म ५ सय हाराहारीमा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->