शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

विद्यार्थीसँग नियमविपरित शुल्क अशुली, विरोधमा अनेरास्ववियु

विद्यार्थीसँग नियमविपरित शुल्क अशुली, विरोधमा अनेरास्ववियु


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७८, मंगलबार

पोखरा/ विद्यार्थीसँग विभिन्न बहानामा पोखरास्थित मणिपाल अस्पतालले बढी शुल्क असुलेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु विगत दुई हप्तादेखि निरन्तर आन्दोलनमा छ । संगठनले सोमबारसमेत मूल्यवृद्धि फिर्ता नलिएको भन्दै मणिपाल शिक्षण अस्पताल परिसरमा नाराबाजी गरेको थियो ।

तर, क्याम्पस प्रशासनले आफूहरुको माग पूरा गर्नुको साटो विभिन्न बहानामा टार्दै आएको संगठनको आरोप छ । चिकित्सा शिक्षा आयोगले दुई वर्षअघि चिकित्सा संकायका लागि निश्चित मूल्य तोकेको भए पनि मणिपालले विभिन्न बहानामा छ लाख रुपैयाँभन्दा बढी असुलेको विद्यार्थीको आरोप छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->