आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बजारमा आयो ‘पराइको सिन्दुर’

बजारमा आयो ‘पराइको सिन्दुर’


  • ढोरपाटन संबाददाता
  • माघ ६ २०७८, बिहिबार

पोखरा/ नवगायक सुमन बसौला र दृष्टिविहीन नवगायिका मन्दिरा थापामगरको आवाजमा ‘पराइको सिन्दुर’ नामक लोकदोहोरी गीत सार्वजानिक भएको छ । गीतमा सन्तोष सुवेदीको संगीत र दीपक अधिकारीको शब्द सिर्जना छ ।

गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका हुन् । उनै आचार्यले निर्देशन गरेको उक्त भिडियोमा सञ्चारकर्मी सुरज आचार्य र ममता अधिकारीको अभिनय देख्न सकिन्छ । शिव ‘राजा’ भुर्तेलले खिचेको भिडियोलाई समीर रामदामले सम्पादन गरेका छन् । भिडियोलाई सुवास अम्गाईंले कलरिङ गरेका हुन् । गीतको भिडियोलाई डिजिटल स्टारको अफिसियल युट्युबबाट सार्वजानिक गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->