आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

साहित्यकार तारानाथ शर्मा रहेनन्

साहित्यकार तारानाथ शर्मा रहेनन्


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०७८, मंगलबार

काठमाडौं / प्रख्यात साहित्यकार तारानाथ शर्माको निधन भएको छ । शर्माको मंगलबार बिहान घरमै निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपछि प्रा.डा. जगमान गुरुङले पुष्टि गरे ।

८७ वर्षिय शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पिडित थिए । उनको अहिले पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी गरिएको छ ।

शर्माका बेलायतिर बरालिँदा, घनघस्याको उकालो काट्दा, लगायतका विभिन्न कृति लोकप्रिय छन् ।

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->