आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘शिरीषको फूल’ मञ्चन आजबाट

‘शिरीषको फूल’ मञ्चन आजबाट


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७८, बिहिबार

पोखरा/ पोखरामा आजबाट ‘शिरीषको फूल’ नाटक मञ्चन हुने भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा चैत २७ गतेसम्म यो नाटक मञ्चन हुने निर्देशक अञ्जान प्रदीपले जानकारी दिए ।
केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, संजय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारको अभिनय हेर्न पाइनेछ । नाट्य आलेख चौथो आयामले तयार पार्नु भएको हो । नाटक सुप्रसिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूल (वि.स.२०२२)मा आधारित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->