आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

हिमाली सांस्कृतिक परिवारको अध्यक्षमा ज्ञानबहादुर

हिमाली सांस्कृतिक परिवारको अध्यक्षमा ज्ञानबहादुर


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७९, आइतबार

पोखरा/ हिमाली सांस्कृतिक परिवारको ११ औं अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा गजबहादुर गुरुङ, उपाध्यक्षमा श्रीजंग गुरुङ, महिला उपाध्यक्षमा मनसुवा नेपाली, सचिवमा मनबहादुर(माधव) गुरुङ, सहसचिवमा डबिन गुरुङ, कोषाध्यक्षमा महादेव न्यौपाने र सहकोषाध्यक्षमा सबिन गुरुङ चयन चयन भएका छन् ।

सदस्यहरुमा इश्वरी राना, सनबहादुर गुरुङ, टोपबहादुर खत्री(तेज केसी),संगिता आले, बसन्त थापा,युवराज गुरुङ, नितु गुरुङ बी, दिलबहादुर गुरुङ, बिग्नेस थापा, विक्रम थापा, हेमा परियार चुनिएका छन् । नवनिर्वाचित अध्यक्ष ज्ञानबहादुर थापाले हिमाली सांस्कृतिक परिवारको उद्धेश्य प्राप्तिका लागि कार्यसमिति सक्रियताका साथ अघिबढ्ने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->