आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

एकनाले हर्नेट बन्दुक सहित एक पक्राउ

एकनाले हर्नेट बन्दुक सहित एक पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८०, बिहिबार

पोखरा/ पोखरामा हर्नेट एक नाले बन्दुक सहित एक पक्राउ परेका छन ।

बिहिबार कास्की प्रहरीले घरमा कौडा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा खान तलासी गर्दा भेष बहादुरको घरबाट बन्दुक र गोलि बरामद गरेको हो ।

पोखरा २२ चिसाखोलामस्थित ५२ वर्षीय गुरुङको घरमा बन्दुकसहित २४ राउण्ड गोली, म्याग्जिन एकथान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

गुरुङ विरुद्ध  हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दर्ता गराई थप अनुसन्धानमा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->