आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८०, बिहिबार

काठमाडौँ / उच्च अदालत पाटनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएका हुन् । यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो ।

न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो । यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->