आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सन्जिवको एकल कविता वाचन

सन्जिवको एकल कविता वाचन


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८१, आइतबार

पोखरा/साहित्यकार सन्जिव पौडेलको एकल कविता वाचन सम्पन्न भएको छ ।
कार्यक्रममा कवि पौडेलले कविताको रचनागर्भका बारेमा समेत प्रकाश पार्दै ‘रहर’, ‘पोखरा’, ‘सपनाको उचाइ’, ‘बाटो’ ‘शिक्षा’, ‘बाटो’, ‘सम्बन्ध’, ‘लिस्नो’, ‘रुपान्तरण’, ‘पढाइ’, ‘संबिधान’, ‘अभियान’, ‘तिमी आएपछि…’, ‘जुन ओर्लेको रात’, ‘भोलि’, ‘जुनकिरी’ लगायतका दुइ दर्जनभन्दा बढी अत्यन्त गम्भीर भावका सशक्त कवितावाचन गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->