बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चित्र कोर्दै नगेन

चित्र कोर्दै नगेन


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८२, शनिबार

पोखरा /नेपालका विभिन्न ठाँऊमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा प्राज्ञ नगेन सिंह ठकुरीले मुस्ताङ जिल्लाको मार्फामा पुगेर आफ्नो क्यानभासमा थकाली जातिको भगवान ऋषि गुम्बा उतारेका छन् ।

उनी नेपाल कलायात्राको क्रममा विभिन्न ठाउँमा पुगेर क्यानभासमा चित्र बनाउँछन् । उनले ७७ जिल्ला पुगेर त्यहाँका पर्यटकीय ठाउँहरूको चित्रकला सिर्जना गरीएको कलाकृतिहरू विश्वको सबै भाषामा रंगीन पुस्तक ‘नेपाल कला यात्रा’प्रकाशन गर्न गरी हरेक देशको विश्वबिद्यालय र पुस्तकालयमा सोही देशको मातृ भाषामा कम्तीमा ५०० प्रति निशुल्क वितरण गर्ने लक्ष्य लिएका छन् । उनले १२ वटा एकल कला प्रदर्शनी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->