आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)


  • Dhorpatan News
  • फाल्गुन १३ २०७५, सोमबार

चर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट उनले गीत सार्वजनिक गरेका हुन। सार्वजनिक गीतमा आवाज र संगित बाबु बोगटीको रहेको छ भने गीतकार नारद रिजाल हुन्। गीतको भिडीयोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन्। भिडियोमा स्वस्तीमा खड्का र बाबु बोगटीले अभिनय गरेका छन्। बोगटी सान्नानी,जमुना,तुलशी,साली,कान्छीमोरी,गोरी जस्ता गीतका लागि चर्चित छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->